काठमाडाैँ ।
पूर्वी लडाखमा सोमबार चिनियाँ आक्रमणमा भारतीय २० सैनिक मारिए पछि संयुक्त राज्य अमेरिकाले संवेदना व्यक्त गरेको छ। अमेरिकी विदेश मंत्री माइक पोम्पीओले ट्वीटमार्फत भारतीय ती मृतक सैनिकहरूको संवेदना व्यक्त गरेको हो ।
अमेरिकी विदेश मन्त्रीले लेखेका छन्, ‘चीनसँगको संघर्षमा शहीद भएका भारतका सैनिक र उनका परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दछौं।’











प्रतिक्रिया