भारतीय अभिनेता सुशान्तसिंह राजपुतले गरे आत्महत्या

0
Shares

एजेन्सी

भारतीय अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् ।

लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको ३४ वर्षका राजपुतले मुम्बईको बान्द्रास्थित निवासमा आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

एमएस धोनी, काइपो चे, केदारनाथलगायतका चर्चित फिल्ममा अभिनय गरेका थिए ।