थप १३ जनामा काेराेना संक्रमण पुष्टी, संक्रमितकाे संख्या ४१५ पुग्याे


न्युज अफ नेपाल, काठमाडाैँ ।

कपिलवस्तु र रूपन्देहीमा १३ जना काेराेना संक्रमित थपिएका छन् । भैरहवामा रहेकाे प्रादेशिक प्रयाेगशालामा गरिएकाे पिसिआर परीक्षणमा उनीहरूकाे काेराेना संक्रमण पुष्टी भएकाे हाे । याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४१५ पुगेकाे छ ।

कोरोना संक्रमणबाट सिन्धुपाल्चाेक, बाँके र गुल्मीमा गरि तीन जना ब्यक्तिको पनि मृत्यु भइसकेकाे छ ।