सघन कृषि नीति आउने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले आगामी दिनमा सबैखाले जमिनलाई खेरजान नदिनका लागि सघन कृषि नीति ल्याउने बताउनु भएको छ । आगामी आर्थिक वर्ष २०७७ /०७८ का निम्ति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।