खिजी देम्बामा १३ जनाको -यापिड डाग्नोष्टिक परिक्षण,सबै रिपोर्टको नेगेटिभ

0
Shares

लिला सुनुवार, ओखलढुंगा ।

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा बिभिन्न देशबाट गाउँपालिकामा आएकाहरुको ¥यापिड डाग्नोष्टिक परिक्षण आज गरिएको छ ।

परिक्षण गरिएका सबै जनाको नतिजा नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाका ल्याव टेक्निसियन श्री साबिर मंसुरले बताए ।

खिजी देम्बा गाउँपालिकामा जापान बाट २ जना, बहराईनबाट २ जना र भारत बाट ९ जना गरि १३ जना बिभिन्न देश बाट आएको तथ्याङक छ ।