सरस्वती न्यौपाने, रसुवा ।
जिल्ला को कालिका गाउँपालिका वडा नम्बर ५ जिवजिवेमा रहेको दुई पसलमा आगलागि हुदा करिब २१ लाख वरावरको सामानको क्षति भएको छ।
जिवजिवे कै स्थानीय बासि साबित्री देवकोटाको फेन्सी पसल र अर्जुन प्रसाद पौडेलको स्टेसनरी गएराति करिब ३ बजेको समयमा आगलागी भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
रातिको समयमा लागेको आगो मुस्लो देखेपछि स्थानिय ले प्रहरीलाई खबर गरेपछि प्रहरी र स्थानीयले आगो निभाएका थिए।
प्रतिक्रिया