यात्रु बोक्ने एम्बुलेन्स प्रहरीे नियन्त्रणमा

0
Shares

सुभेन्द्र दास,लहान ।

उदयपुरको गाईघाटबाट ६ जना यात्रुलाई लहान हुँदै मिर्चैया तर्फ लिएर जाँदै गरेको अबस्थामा एक एम्बुलेन्सलाई लहान प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारवाही थालेको छ ।

स्वास्थ चौकी आँपटारद्वारा सञ्चालित स १. झ.५३९ नम्बरको एम्बुलेन्समा गाईघाटबाट यात्रु बोकेर लहान हुँदै मिर्चैया तर्फ जादै गर्दा लहान सडक खण्डबाट ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरत थापा श्रेत्रीले नियन्त्रणमा लिएको जानकारी दिए ।