न्युज अफ नेपाल, काठमाडौँ ।
पश्चिमी वायुको प्रभाव आंशिक रुपमा रहे पनि देशका अधिकांश क्षेत्रको मौसम सफा रहने छ । देशको पहाडी भू–भाग तथा पुर्वी भू–भागमा आँशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको हो ।
सोमबार दिउँसो पहाडी भेग तथा पूर्वी क्षेत्रमा आंशिक बदली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा हुने जनाइएको छ ।
यस्तै राति पश्चिम पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा हुने मौसमविदले बताएका छन् ।











प्रतिक्रिया