खाद्य बस्तुको तत्काल अभाव छैन

0
Shares

दिलकुमार लिम्बू, ताप्लेजुङ ।

घरेलु कार्यालयले विहिबार गरेको अनुगमनका क्रममा व्यावसायीहरुले तत्काल कुनै अभाव नरहेको बताएका छन । ‘अत्यावश्यकीय वस्तुहरु चामल, नुन, तेल र खाना पकाउने ग्यासको तत्काल अभाव नहुने घरेलु कार्यालयका प्रमुख देउप्रसाद तामाङले जानकारी दिनुभयो ‘लकडाउनको मौका छोपी जिल्लामा खाद्यान्नको कालोबजारी पनि नभएको तामाङमाले बताउनु उद्योग वाणिज्य संघ, प्रशासन कार्यालय र फुङलिङ नगरपालिकाको समन्वयमा सुक्ष्म अनुगमन गरिएको हो ।