कतार एयरवेज मुख्य प्रायोजक

0
Shares

काठमाडौं, (नेस)।

कतार एयरवेज तथा फिलिपिन्स फुटबल महासंघबीच सम्झौता भएको छ। कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अक बकेर तथा फिलिपिन्स फुटबल महासंघका महासचिव अधिवक्ता एड्वीन बी. गस्तानेजले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका हुन्। उक्त सम्झौतासँगै कतार एयरवेज २०२२ सम्म फिलिपिन्स फुटबल लिगको मुख्य प्रायोजक रहने छ।