जगदम्बा सिमेन्टद्वारा सहयोग

0
Shares

काठमाडौं, (नेस)।

चितवनस्थित गौतम बुद्ध क्रिकेट रंगशाला निर्माण सहयोगार्थ सुवानी फिल्मस् प्रालिद्वारा निर्मित नेपाली चलचित्र ‘सेन्टी भाइरस’ को मिडिया प्रमोसनको निमित्त ‘गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा साथ छ जगदम्बा सिमेन्टको’ भन्ने नारासहित जगदम्बा सिमेन्टले १० लाख रुपियाँबराबरको मिडिया प्रमोसनको निमित्त सहयोग गरेको छ।

जगदम्बा सिमेन्टले धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन सो रंगशालामा गई निर्माणकर्मीहरुको मनोबल उच्च राख्न प्राथमिक उपचार बक्स वितरण गरेको छ।