न्युज अफ नेपाल, मकवानपुर ।
मनहरी गाउँपालिका ३ कालिकाटारस्थित सडकमा ना ५ त ४१६६ नम्बरको ट्याक्टर आइतबार राति अनियन्त्रित भई दुर्घटना हुँदा सोही ट्याक्टरमा च्यापिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका २ बस्ने २५ वर्षीय सबिन मोक्तान रहेका छन् ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया