न्युज अफ नेपाल, काठमाडौं ।
नेपाली बजारमा सोमबार सुनको मूल्य अहिलेसम्मकै उच्च पुगेको छ ।
आइतबार प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको छापावाल सुन सोमबार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आइतबार प्रतितोला ७५ हजार २ सयमा कारोबार भएको तेजावी सुनको मूल्य सोमबार प्रतितोला ७५ हजार ७ सय पुगेको छ ।
चाँदी प्रतितोला ९२० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।











प्रतिक्रिया