न्युज अफ नेपाल, काठमाडौँ ।
नेपाली बजारमा आइतबार सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ ।
छापावाल सुनप्रति तोला ७५ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनप्रति तोला ७५ हजार २ सयमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी प्रतितोला ९०० रुपैयाँमा कारोबर भइहेको महासंघले जनाएको छ ।











प्रतिक्रिया