सर्वोत्कृष्ट चलिचत्र प्रसाद

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

यस वर्षको सर्वोत्कृष्ट चलिचत्र अवार्ड प्रसादलाई प्रदान गरिएको छ ।

शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा प्रसाद चलचित्रलाई सो अवार्ड प्रदान गरिएको हो ।