न्युज अफ नेपाल, काठमाडौँ । यस वर्षको सर्वोत्कृष्ट निर्देशक अवार्ड दिनेश राउतलाई प्रदान गरिएको छ । शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा प्रसाद चलचित्रबाट सो विधामा राउतले जितेका छन् ।

प्रतिक्रिया