न्युज अफ नेपाल, काठमाडौँ । यस वर्षको सर्वोत्कृष्ट अभिनेता अवार्ड बिपिन कार्किलाई प्रदान गरिएको छ । शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा सो विधाको अवार्ड कार्किलाई प्रदान गरिएको हो ।

प्रतिक्रिया