न्युज अफ नेपाल, काठमाडौँ ।
यस वर्षको सर्वोत्कृष्ट पपुलर च्वाइस अवार्ड स्वस्तिमा खड्कालाई प्रदान गरिएको छ ।
शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा सो अवार्ड खड्कालाई प्रदान गरिएको हो । अवार्डमा खड्काको उपस्थिति नभएका कारण सो अवार्ड दिपा श्री निरौलाले ग्रहण गर्नुभएको छ ।











प्रतिक्रिया