सर्वोत्कृष्ट नव अभिनेता अवार्ड उमेश थापालाई

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

यस वर्षको सर्वोत्कृष्ट नव अभिनेता अवार्ड उमेश थापालाई प्रदान गरिएको छ ।

शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा बोबी चलचित्रबाट सो अवार्ड थापालाई प्रदान गरिएको हो ।