सर्वोत्कृष्ट कृटिक्स अवार्ड फर म्युजिक न्ह्यु बज्राचार्यलाई

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

यस वर्षको सर्वोत्कृष्ट कृटिक्स अवार्ड फर म्युजिक न्ह्यु बज्राचार्यलाई प्रदान गरिएको छ ।

शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा सो विधाको अवार्ड बज्राचार्यलाई प्रदान गरिएको छ ।