न्युज अफ नेपाल, काठमाडौँ । यस वर्षको सर्वोत्कृष्ट जुरी अवार्ड चलचित्र हरिलाई प्रदान गरिएको छ । शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा सो चलचित्रले सर्वोत्कृष्ट जुरी अवार्ड प्राप्त गर्न सफल भएको छ ।

प्रतिक्रिया