सर्वोत्कृष्ट सङ्गितकार अवार्ड वसन्त सपकोटालाई

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

यस वर्षको सर्वोत्कृष्ट सङ्गितकार अवार्ड वसन्त सपकोटाले प्राप्त गर्नुभएको छ ।

शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा चलचित्र नाई न भन्नू ल ५ बाट सपकोटाले अवार्ड प्राप्त गर्नुभएको हो ।