न्युज अफ नेपाल, काठमाडौँ ।
यस वर्षको सर्वोत्कृष्ट गीतकार अवार्ड दिनेश थपलियाले प्राप्त गर्नुभएको छ । गीतकार अवार्ड छ
शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा चलचित्र नाई न भन्नू ल ५ बाट थपलियाले अवार्ड प्राप्त गर्नुभएको हो ।











प्रतिक्रिया