सर्वोत्कृष्ट पार्श्व गायक अवार्ड हेमन्त रानालाई

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

यस वर्षको सर्वोत्कृष्ट पार्श्व गायक अवार्ड हेमन्त रानाले प्राप्त गर्नुभएको छ ।

शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा सो विधामा रानाले अवार्ड प्राप्त गर्नुभएको हो ।

राना कार्यक्रममा उपस्थित नहुनु भएका कारण उहाँका बुबाले सो अवार्ड ग्रहन गर्नुभएको छ ।