न्युज अफ नेपाल, काठमाडौँ ।
यस वर्षको सर्वोत्कृष्ट पार्श्व गायिका अवार्ड अन्जु पन्तले प्राप्त गर्नुभएको छ ।
शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा सो विधामा पन्तले अवार्ड प्राप्त गर्नुभएको हो । पन्त कार्यक्रममा उपस्थित नहुनु भएका कारण उहाँको पुरस्कार भाई कुमार पन्तले ग्रहन गर्नुभएको छ ।











प्रतिक्रिया