न्युज अफ नेपाल, काठमाडौँ ।
यस वर्षको सर्वोत्कृष्ट नव निर्देशक अवार्ड चेतन गुरुङले प्राप्त गर्नुभएको छ ।
शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा चलचित्र डमरुको डन्डिबियोबाट सो विधामा गुरुङले अवार्ड प्राप्त गर्नुभएको हो ।











प्रतिक्रिया