सर्वोत्कृष्ट बालकलाकार अवार्ड सेड्रिना शर्मालाई

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

यस वर्षको सर्वोत्कृष्ट बालकलाकार अवार्ड सेड्रिना शर्माले प्राप्त गर्नुभएको छ ।

शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा चलचित्र नाई नभन्नु ल ५ बाट सो विधामा शर्माले अवार्ड प्राप्त गर्नुभएको हो ।