सर्वोत्कृष्ट खलपात्र अवार्ड प्रमोद अग्रहरीेलाई


न्युज अफ नेपाल, काठमाडौँ ।

यस वर्षको सर्वोत्कृष्ट खलपात्र अवार्ड प्रमोद अग्रहरीेले प्राप्त गर्नुभएको छ ।

शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा चलचित्र कथा काठमाडौँबाट सो विधामा अग्रहरीेले अवार्ड प्राप्त गर्नुभएको हो ।