न्युज अफ नेपाल, काठमाडौँ । यस वर्षको सर्वोत्कृष्ट हास्यकलाकारको अवार्ड केदार घिमिरेले प्राप्त गर्नुभएको छ । शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा छक्का पञ्जा ३ बाट सो विधामा घिमिरेले अवार्ड प्राप्त गर्नुभएको हो ।

प्रतिक्रिया