न्युज अफ नेपाल, काठमाडौँ । यस वर्षको सर्वोत्कृष्ट द्वन्द निर्देशक अवार्ड शुक्रराज शाहले प्राप्त गर्नुभएको छ । शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा भिलेने चलचित्रबाट सो विधामा शाहले अवार्ड प्राप्त गर्नुभएको हो।

प्रतिक्रिया