न्युज अफ नेपाल, काठमाडौँ ।
यस वर्षको बेस्ट प्रश्रो शान्तिकार अवार्ड अलिस कार्कीले प्राप्त गर्नुभएको छ ।
शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा डमरुको डन्डिबियो फिल्मबाट सो विधामा कार्कीले अवार्ड प्राप्त गर्नुभएको हो।











प्रतिक्रिया