बेस्ट सम्पादन अवार्ड निमेश श्रेष्ठलाई

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

यस वर्षको बेस्ट सम्पादन अवार्ड निमेश श्रेष्ठले प्राप्त गर्नुभएको छ ।

शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा डमरुको डन्डिबियो फिल्मबाट सो विधामा श्रेष्ठले अवार्ड प्राप्त गर्नुभएको हो।