न्युज अफ नेपाल, काठमाडौँ । यस वर्षको बेस्ट क्यामेराम्यान अवार्ड पुरशोत्तम प्रधानले प्राप्त गर्नुभएको छ । शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा नाई न भन्नु ल ५ बाट सो विधामा प्रधानल अवार्ड प्राप्त गर्नुभएको हो।

प्रतिक्रिया