बेस्ट साउन्ड डिजाइन अवार्ड सुर्यमान श्रेष्ठलाई

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

यस वर्षको बेस्ट साउन्ड डिजाइन अवार्ड सुर्यमान श्रेष्ठले प्राप्त गर्नुभएको छ ।

शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा छक्का पञ्जा तिनबाट सो विधामा श्रेष्ठल अवार्ड प्राप्त गर्नुभएको हो।