लाइफटाईम ऐचिभमेन्ट अवार्ड निर शाहलाई

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

यस वर्षको सर्वोउत्कृष्ट कला तर्फको लाइफटाईम ऐचिभमेन्ट अवार्ड निर शाहले प्राप्त गर्नुभएको छ ।

शनिबार आयोजित सिजि इन्टरटेन्मन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा सो विधाकोको पुरस्कार शाहले प्राप्त गर्नुभएको हो।