भरतलाल ह्युम्यानिटेरियन अवार्ड सोनम स्याङबालाई

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कामना न्यूज पब्लिकेसन्स प्रालिले सुप्रसिद्ध समाजसेवी तथा व्यवसायी स्व. भरतलाल श्रेष्ठको नाममा स्थापना गरेको सम्मान पुरस्कार सोनम स्याङबाले प्राप्त गर्नुभएको छ ।

सानेपास्थित गोल्डेन हेरिटेज गार्डेनमा भइरहेको कार्यक्रममा स्व. भरतलाल श्रेष्ठ पुरस्कारबाट स्याङबा सम्मानित हुनुभएको हो ।