टिपरको ठक्करबाट एककाे मृत्यु

0
Shares

न्युज अफ नेपाल, रौतहट ।

टिपरको ठक्करबाट रौतहटको बृन्दाबन नगरपालिका १ निवासी ३४ बर्षिय राज कुमार राउतको मृत्यु भएको छ । निर्माणाधिन पूर्व पश्चिम रेलमार्गमा ग्राभेल खन्याएर चन्द्रनिगाहपुर फर्कदै गरेको ना ७ ख ४३४७ नम्बरको टिपरको ठक्करबाट साईकल यात्री राउतको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनाका बारेमा थप अनुसन्धान चलिरहेको प्रहरीले बतायो ।