कालीगण्डकीको किनारमा नवजात शिशुको शव फेला

0
Shares

न्युज अफ नेपाल, गुल्मी ।

गुल्मीको मा रुरु क्षेत्र गाउँपालिका १ कालीगण्डकी खोलाको किनारमा नवजात शिशुको शव फेला परेको छ ।

शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि गुल्मी अस्पताल पठाइएको छ ।

उक्त शिशु कसको र किन भन्ने खुलेको छैन ।

घटनाबारे थप अनुसन्धान चलिरहेको गुल्मी प्रहरीले जनाएको छ ।