न्युज अफ नेपाल, काठमाडौं ।
बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबाका नामले परिचित कृष्णबहादुर गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
सोमबार जिल्ला अदालत सुनसरीलमा न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले गिरीलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
गत मंसिर १६ गते पक्राउ परेका गिरीमाथि आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोप लागेको छ ।











प्रतिक्रिया