नेपाल बैंक डिल्लीबजार शाखाका पूर्वप्रबन्धक कोइराला पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल बैंक डिल्लीबजार शाखाका पूर्वप्रबन्धक भूपराज कोइराला पक्राउ परेका छन् । बैंकलाई नभएको दायित्व सिर्जना गरेर अनुचित लाभ लिएको आरोपकोमा नेपाल बैंक केन्द्रीय कार्यालयको जाहेरीपछि प्रहरीले काइरालालाई पक्रनउ गरेको हो ।

पक्राउ परेका कोइरालामाथि बैंकिङ कसुर अन्र्तगत अनुसन्धान गर्न प्रहरीले उच्च अदालत पाटनबाट सात दिनको म्याद थप गरेको छ।