न्युज अफ नेपाल, काठमाडौँ ।
प्रहरीले आर आर क्याम्पस अगाडिको प्रदर्शनी मार्गबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका १५ जना कार्यकर्तालाई पक्राउ गरेको छ । आइतबार दिउँसो विरोध कार्यक्रम सुरु गर्न लागेका उनीहरुलाई साढे एक बजेको समयमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका माथि थप अनुसन्धान अघि बढिरहेको प्रहरीले जनाएको छ ।
तस्वीर : अनील आङदेम्बे


















प्रतिक्रिया