न्युज अफ नेपाल, मोरङ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका चार जना नेता पक्राउ परेका छन् । विप्लव समूहका मेचीकोशी कमाण्ड इञ्चार्ज उमा भुजेल र सह– इञ्चार्ज सुमन सिंह शनिबार बिहान सुनसरीको चक्रघट्टिबाट पक्राउ परेका छन् ।
यस्तै मोरङका जिल्ला इञ्चार्ज नरेश चौंलागाई र क्षितिज पौडेललाई शुक्रबार सोमबारे हाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका माथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया