प्रतिनिधिसभाको बैठक पुस १६ गते

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पुस १६ गतेलाई सरेको छ । सभामुख चयनको विषयमा कुरा नमिलेपछि सूचना टाँसेर बैठक स्थगित भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सांसद अग्नि सापकोटालाई सभामुख बनाउन अगाडि सारेका छन् । दुई पक्षबीच सभामुख कसलाई बनाउने भन्ने विषयमा अझैँ सहमति जुट्न सकेको छैन ।