न्युज अफ नेपाल, जनकपुरधाम ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा नेपालले पहिलो स्वर्ण जितेको छ ।
जनकपुरमा शनिबार भएको ५५ केसी तौल समूहको प्रतिस्पर्धामा नेपालकी संगीता धामीले स्वर्ण जितेकी छन् । बंगलादेशकी सखिरा सरकाररिनेलाई ४-१ अंकले पराजित गर्दै संगीताले स्वर्ण हात पारेकी हुन् ।











प्रतिक्रिया