न्युज अफ नेपाल, काठमाडौँ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङ्ग प्रतिस्पर्धा सुरु भएको छ ।
शनिबार काठमाडौँको कलंकी देखि सुरु भएको साइक्लिङ्ग भक्तपुरको सुर्यविनायकमा सम्पन्न हुनेछ ।
तस्वीर: उजोल डंगोल

प्रतिक्रिया