खेल शुरु भएको पाचौं मिनेटमा नेपालको गोल


न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरूष फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानविरुद्ध सुरुआती अग्रता लिएको छ । खेल शुरु भएको पाचौं मिनेटमा नै नेपालका लागि सुजल श्रेष्ठले गोल गरेका छन् ।