बंगलादेशका राष्ट्रपति हमिद काठमाडौँमा (फाेटाेफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौँ आइपुगेका छन् । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विमास्थल पुगेकी थिइन् ।