रश्मिलाको जित

0
Shares

आईबा यू–१९ बक्सिङ प्रतियोगिताअन्तर्गत महिलातर्फ ४८केजी लाइट फाइटमा काठमाडौंकी रश्मिला श्रेष्ठले (नीलो) उदयपुरकी देवकी भुजेललाई (रातो) पन्च मार्दै। सो खेलमा रश्मिला जितेकी हुन्।