नेपाल समाचारपत्र, काठमाडौं। नागार्जुन नगरपालिका–५ को ‘बी’ टिमले प्रथम मेयर कप फुटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ। युथ हसन्टार क्लबद्वारा आयोजित प्रतियोगितामा वडा ५ ‘बी’ ले वडा ७ ‘सी’ लाई ५–१ गोलले पराजित गर्यो।

प्रतिक्रिया