नेपाली टोली पराजित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टोलीले इंग्ल्यान्डको पुरानो क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध खेलमा ३८ रनले हार बेहोरेको छ।

आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल २ सय ९६ रन बनाएको थियो। निर्धारित ५० ओभर खेलमा पाहुना टोली एमसीसीले ३ सय ३५ रनको विशाल लक्ष्य दिएको थियो।

नेपालको तर्फबाट हरिबहादुर चौहानले सर्वाधिक ५२ रन जोडे भने रित गौतम ५ रनले अर्धशतक पूरा गर्न चुकेका थिए।